रवि लामिछाने नेतृत्वको पार्टीको दलको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष १०, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष १०, काठमाण्डौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दलको बैठक बस्न लागेको छ । पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा दलको बैठक दिउँसो १ बजे बस्ने तयारी गरेको एक नेताले बताए । सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा महत्वपूर्ण निर्णय गर्ने बताएको छ । लामिछाने नेतृत्वको पार्टीका २० जना सांसद छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस