सुनको मूल्य बढ्यो/चाँदीको स्थिर, तोलाको कति ?

पौष १०, काठमाण्डौ । आइतबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ५ सय र तेजावी सुनको मूल्य एक लाख रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ३ र तेजावी सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply