राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष ११, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष ११, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले लामिछानेलाई गृहमन्त्री नियुक्त गरेकी हुन्। सोमबार शीतल निवासमा आयोजित समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनले उपप्रधानमन्त्रीको पनि जिम्मेवारी पाएका छन् । त्यस्तै, नेकपा एमालेका विष्णुप्रसाद पौडेल र नेकपा ९माओवादी केन्द्र०का नारायणकाजी श्रेष्ठले पनि उपप्रधानमन्त्रीका जिम्मेवारी पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस