राती ११ बजेपछि फिल्म देखाउन हललाई अनुमति

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ पौष १२, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष १२, काठमाडौं । चलचित्र विकास बोर्डले एकसाता अघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेको छ । सोमबारको बोर्ड बैठकले रिलिजको चार दिनअघि नै सिफारिस लिनुपर्ने निर्णय गरेको हो ।

प्रदर्शक संस्था चलचित्र संघ चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै विरोधमा उत्रिएको बेला भुवन केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सेन्सरको नियममा लचिलो बन्ने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस