राप्रपा बागमती प्रदेश दलको नेतामा थापा चयन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष १२, मंगलबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पौष १२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा चयन भएका छन् । सोमबार बसेको राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले थापालाई निर्विरोध चयन गरेको राप्रपाका प्रवक्ता मोहनबहादुर श्रेष्ठले जानकारी दिएका छन् । यसअघि बागमती प्रदेशको राप्रपाका तर्फबाट दुई जना सांसद रहे पनि हाल १३ जना सांसदहरु रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस