देउवाले भोलि बालुवाटार छोड्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष १२, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष १२, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको घरमा सर्न लागेका छन् । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी धुम्बाराहीस्थित भाडाको घरमा सर्न लागेका हुन् ।

बुढानीलकण्ठस्थित देउवाको निवासमा हाल निर्माण कार्य भइरहेकाले उनी भाडाको घरमा सर्न लागेका उनको सचिवालयले जनाएको छ । देउवाका सचिवालय एक सदस्यका अनुसार उनले सरकारी निवास बुधबार विहान छाड्दैछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस