मापदण्डविपरीतका सुरक्षाकर्मी फिर्ता गर्न गृहमन्त्री लामिछानेको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष १२, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष १२, काठमाण्डौ । गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज मङ्गलवार विज्ञप्ति निकालेर विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत खटाइएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएको जानकारी गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस