ज्योतिषीको साइतमा बालुवाटार सर्दै प्रचण्ड : आज बेलुका ५ बजे उत्तम !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष १३, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् । बेलुका ५ बजे उनी बालुवाटरमा सर्न लागेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार ज्योतिषीले जुराएको साइतमा प्रचण्ड बालुवाटार प्रवेश गर्न लागेका हुन् ।

ज्योतिष टिकाराम घिमिरेले प्रचण्डलाई बालुवाटरमा सर्नका लागि आज बेलुका ५ बजेको साइत निकालेको बताइएको छ । उनी अहिले खुमलटारस्थित निजी निवासमै छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस