पौष २०, काठमाडौं । गितकार सन्तोष केसीको नयाँ गित ‘म त सन्चै छु नि’ सार्वजनिक भएको छ ।
नेपाली लोकदोहोरी र आधुनिक विद्यामा खरो कलम चलाउने लोकप्रिय सर्जक तथा गीतकार केसीको उत्कृष्ट शब्द संगीत रहेको यस गीतमा चर्चित गायीका सञ्जिवनीको आवाज रहेको छ ।
माया प्रेमलाई विषयबस्तु बनाइएको यस गीतको भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका छन् । उक्त गीती भिडियोमा विक्रम र सुशिलाको अभिनय रहेको छ ।
गित सार्वजनिक भएपछि अनलाइनकेन्द्रसँग कुरा गर्दै सर्जक केसीले विगतमा जस्तै यो गितलाई पनि सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताएका छन् ।
हेरौं भिडियो