चीनबाट अमेरिका जान जनवरी ५ बाट अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने

पौष १४, काठमाण्डौ । अमेरिकाले चीनबाट आउने यात्रुलाई कोरोना परीक्षण गरी नेगेटिभ नतिजा आएको हुनुपर्ने अनिवार्य गरेको छ । यो नियम जनवरी ५ बाट लागु हुने बताइएको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न चीन, हङकङ र मकाउबाट आउने सबै यात्रुलाई कोरोनाको नेगेटिभ परीक्षण नतिजा देखाउन अनिवार्य गरिएको बीबीसी समाचारमा उल्लेख छ ।

संम्बन्धित समचार

Leave a Reply