पौष १४, काठमाण्डौ । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता भोलि चयन गर्ने भएको छ । काठमाडौं आनन्द भूमि इभेन्ट्स पार्टी प्यालेसमा दलको बैठक भोलि बिहान १० बजे बोलाएको सांसद गंगानारायण श्रेष्ठले बताए । माओवादी बागमती प्रदेशको दलको बैठकबाट नेता चयन गर्ने बताएको छ ।