मार्मिक लोकदोहोरी गीत ‘पासर्पोट ’ (भिडियो सहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ पौष २०, शुक्रबार (५ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष २०, काठमाडौं । मौलिक लोकदोहोरी गीत ‘ पासर्पोट ’ को भिडियो सार्वजनिक भएको छ ।

हजारौ मन भित्रको आशालाई आफ्नो जन्मभुमीमा छोड्दै परदेश जानुपर्ने तितो यथार्थमा आधारित रहेर गीत तथा भिडियो तयार पारिएको छ ।

सार्वजनिक गीतमा हजारौ परदेशी युवाको भावहरुलाई गीतमा समावेश गरिएको छ । गायिका पुर्णकला विसी र गायक विर बहादुर मगरको सुमधुर आवाजमा गीत तयार गरिएको छ ।

डम्वर चन्द मगरको शब्द तथा रामु खड्काको गीतमा लय सिर्जना रहेको छ ।

अजय रेग्मीको छायाँकन , अमर शाक्यको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । वियोगान्त गीतमा आशा खड्का र विर बहादुर मगरको अभिनय रहेको छ ।

हेरौं भिडियो

ताजा अपडेट

खोजी गर्नुहोस