देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

Post Thumbnail

पौष १४, काठमाण्डौ । देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८५८ जनाको नमुना पुष्टि गर्दा पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । यही अवधिमा थप १३ हजार ३३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना महामारी सुरु भएयता देशभर १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस