विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष १५, शुक्रबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

पौष १५, काठमाण्डौँ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि पूर्ण रुपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस कार्यान्वयनमा ल्याउन लागेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।

यसअघि गत शनिबार नै एक सूचना जारी गर्दै प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान गरेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले मोबाइल फोन विदेशबाट ल्याउँदा गरिएको कडाइलाई हाल कार्यान्वनमा नल्याउन भन्सार विभागलाई निर्देशन दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस