कांग्रेस महामन्त्रीद्वयले सार्वजनिक गरे ७ बुँदे प्रतिबद्धता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष १६, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष १६, काठमाण्डौं । मेलिमलाप दिवसका अवसरमा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सात बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । कांग्रेसका संस्थापनक नेता एवं जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाले १६ पुस २०३३ सालमा लिएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ अहिले पनि उत्तिक सान्दर्भिक रहेको भन्दै उनीहरूले प्रतिकूलतामा गम्भीरता, नविनताको प्रतिबद्धता भन्दै आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

०३३ मा कांग्रेस नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस