एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक जारी

पौष १८, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक केन्द्रीय कार्यालय आलोकनगरका सुरु भएको छ । पार्टी सरकारमा सहभागी हुने नुहुने विषयमा छलफल गर्न पोलिटब्यूरो बैठक बसिरहेको हो ।

यसअघि शनिबार र आईतबार पार्टीको स्थायी कमिटी बैठक बसेको थियो । तर उक्त बैठकले पार्टी सरकारमा जाने नजानेबारे निष्कर्ष निस्किएको छैन । उक्त बैठकमा नेताहरुले आफ्नो धारणा राखेका थिए । सो बैठकमा केही नेताहरुले सरकारमा जानुपर्ने धारणा राखेका थिए भने केहीले सरकार बाहिरै रहेर खरबदारी गर्नुपर्ने औँल्याएका थिए ।

संम्बन्धित समचार

Leave a Reply