प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष १८, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष १८, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिनका लागि व्यवस्था गर्न सांसद्लाई निवेदन दिएका छन् । दाहाल एमालेसहित सात दलको समर्थनमा पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त भइ ११ गते शपथ ग्रहण गरेका थिए ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिधिसभाबाट विश्वासको मत ल्याउनुपर्ने प्रावधानअनुसार उनले सोही दिन विश्वासको मत ल्याउने तयारी गरेको निवेदनमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस