खुलामञ्चमा बहुतले भवन नबनाउन काठमाण्डौं महानगरको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष १८, सोमबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पौष १८, काठमाडौं । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माणको प्रक्रियाअघि बढाएपछि मुक्त टुँडिखेल अभियानले रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

राजधानीमा पानी रिचार्ज स्रोतका रुपमा रहेको खुलामञ्चमा संरचना बनाए आन्दोलनमा उत्रन बाध्य हुने अभियानले जनाएको छ । ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले खुलामञ्चमा भवन निर्माणका लागि सम्भाव्यता अध्ययन मात्र हुन लागेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस