धोबिघाटको कवाडी गोदाममा आगलागी

Post Thumbnail

पौष २१,ललितपुर । ललितपुरको धोबिघाटमा आगलागी भएको छ।

बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका-३ स्थित धोबिघाटको एक कवाडी गोदाममा आगलागी भएको हो।

आगलागी कसरी लागेको भन्ने खुलिसकेको छैन। अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं र ललितपुरको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस