मन्त्रिपरिषदको निर्णय आज सार्वजनिक हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष २२, शुक्रबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पौष २२, काठमाण्डौँ । मन्त्रिपरिषद बैठकमा भएका सरकारको निर्णय सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गरिदैछ । उपप्रधान तथा अर्थमन्त्रीले सरकारको प्रवक्ताको हैसियतले आज दिउँसो ११ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गर्न लागेका हुन् । मन्त्रालयका शाखा अधिकृत चुरामणी अर्यालका अनुसार मन्त्रिपरिषद बैठकमा भएगरेका निर्णयलाई एक कार्यक्रमबीच सार्वजनिक गर्न लागिएको हो ।

सरकारले यसबीचमा जनतालाई आकर्षित गर्ने दूरगामी निर्णयहरु गर्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा भाषणभन्दा काम गरेर देखाउने प्रतिवद्धता गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस