राष्ट्रियसभा उपचुनावका लागि दल दर्ता आव्हान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष २४, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष २४, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा उपचुनावका लागि दल दर्ता आव्हान गरेको छ । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त एक सीटका लागि माघ २५ गते उपनिर्वाचनको मिति तोकिसकिएको छ ।

आयोगले आइतबार एक सूचना जारी गर्दै सोमबारदेखि पुस २८ सम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची( १२ बमोजिमको ढाँचामा निवेदन माग गरेको छ । लुम्बिनीबाट निर्वाचित एमालेका सांसद खिमलाल भट्टराईले चुनाव लड्न राजीनामा दिएपछि राष्ट्रियसभामा एक सीट खाली छ ।

ताजा अपडेट

खोजी गर्नुहोस