साँझ ५ बजे सत्ता गठबन्धन दलको बैठक बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष २४, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष २४, काठमाडौँ । साँझ ५ बजे सत्तारुढ दलको बैठक बस्ने भएको छ । मुख्यमन्त्रीहरुको भागबन्डा मिलाउन सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने लागेको नेसपाका नेता गंगा दाहालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस