राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष २५, सोमबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष २५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा मंगलबार सरकारलाई विश्वासको मत दिने र अन्य दललाई पनि मत दिन आह्वान गर्ने निर्णय भएको सांसद सन्तोष परियारले जानकारी दिए। बैठकमा विश्वासको मत दिनुको विकल्प नभएको बताइएको छ ।

परियारले संसदको अध्यक्ष मण्डलमा डा। चन्दा कार्कीलाई सिफारिस गरेको जानकारी दिए । बैठकमा गृहमन्त्री एवम् सभापति लामिछानेले सम्बोधन गर्ने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस