लुम्बिनी अल स्टार्सलाई नेपाल टी–२० लिगको उपाधि

पौष २७,काठमाडौँ । लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ । विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरी उसले उपाधी जितेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको लो स्कोरिङ खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो ।

संम्बन्धित समचार

Leave a Reply