नेपालमा थप ९ जनामा कोरोना संक्रमण, २८ जना आइसोलेसनमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष २९, शुक्रबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

पौष २९, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर नौ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ३७७ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । आज चार जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २८ रहेको र संक्रमित सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस