डाडापारी गाउँमा मुकुन्द र बिनु कार्कीको रोमान्स (भिडियोसहित)

माघ ४,काठमाडौँ । मोडल मुकुन्द भट्ट र बिनु कार्कीको नयाँ भिडियो डाडापारि गाउँमा युट्युव रिलिजको केही समयमै धेरै मन पराइएको छ । डेकेन्द्र श्रेष्ठको शब्द, संगीत र निर्माण रहेको गीतमा गिता नगकोटीको स्वर समावेश छ । भिडियोमा मुुकुन्द र बिनु रोमान्टिक देखिएका छन् ।

पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त मुकुन्द भट्ट यो गीतबाट सकारात्मक प्रतिक्रिया आइरहेको बताउँछन् । ह्यान्डसम मोडलको छवि बनाएका मुकुन्द लामो समयदेखि फिल्म प्रदर्शन क्षेत्रमा पनि सक्रिय छन् । फिल्मको लामो अनुभवले पनि आफूलाई सांगीतिक भिडियोमा काम गर्न हौसला मिलेको उनको भनाई छ ।

दर्जनौं भिडियो भन्दा बढीमा काम गरिसकेका मुकुन्द अहिले यो क्षेत्रमा निकै व्यस्त छन । डाडापारी गाउँमा गीतमा मुकुन्द र बिनुको केमेस्ट्रीलाई दर्शकले धेरै नै रुचाएका पनि छन् । फिल्मको लामो अनुभवले पनि आफूलाई सांगीतिक भिडियोमा काम गर्न हौसला मिलेको उनको भनाई छ ।

यो गितमा आफ्नो नेपालको रामाईलो ठाँउ कास्की जिल्ला पोखराको सुन्दर ठाँउलाई समटेर छाँयाकन गरेको छ डाडापारी गाउँलाई शब्दमार्फत चित्रण गरिएको छ । शिव सुनार र सुदिप श्रेष्ठको कोरियोग्राफी रहेको गीतको छायांकन गणेश सापकोटाले गरेका हुन् ।

हेर्नूस भिडियो

संम्बन्धित समचार

Leave a Reply