सभामुखमा मत विभाजन सुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ माघ ५, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ ५, काठमाडौँ । सभामुखको निर्वाचन प्रक्रिया सुरु भएको छ । मतदान सुरु हुनुअघि पाँच मिनेट घण्टी बजाइदै छ । पक्ष र विपक्षमा मतदान गर्ने स्थान तय भएको छ । भोट हाल्ने सांसदहरुले चाहेमा भोट सच्याउन पाउने भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस