नवनिर्वाचित सभामुख घिमिरेद्धारा पद तथा गोपनियताको शपथग्रहण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ ६, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ६, काठमाण्डौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई शपथ दिलाएकी हुन् ।

घिमिरे नेकपा एमालेबाट सभामुखको उम्मेदवार बनेका थिए । उनको पक्षमा १६८ जनाले मत दिँदा विपक्षमा १०० मत परेको थियो । घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै आफू नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस