अर्जेन्टिनामा शक्तिशाली भूकम्प गयो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ माघ ७, शनिबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाडौँ । अर्जेन्टिनामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ । अर्जेन्टिनाको कार्डोबाबाट ५१७ किलोमिटर उत्तरमा ६।५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प अर्जेन्टिनाको सान्टियागो डेल एस्टेरो प्रान्तको मोन्टे क्वेमाडोबाट १०४ किलोमिटर टाढा थियो ।

पाराग्वे र अर्जेन्टिनामा भूकम्पको धक्का महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक भएको छैन् ।

ताजा अपडेट

खोजी गर्नुहोस