राजेन्द्र लिङ्देन भन्छन्__’संसदमा सभामुखबाहेक अरु कसैको रुलिङ चल्दैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ ७, शनिबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाण्डौँ । उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ५ माघमा सांसद सीके राउतले मौन धारण गराउँदा नउठेकै आधारमा मधेश आन्दोलनका शहीदको सम्मान नगरेको भन्न नमिल्ने बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा सभामुखबाहेक अरु कसैको रुलिङ नचल्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस