आगामी मंगलबारदेखि पानी पर्ने प्रक्षेपण, भारी वर्षा र हिमपात भने नहुने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ ८, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ८, काठमाडौँ । आगामी मंगलबारदेखि पानी पर्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान पूर्व अनुमान महाशाखाका अनुसार मंगलबार पश्चिम नेपालबाट मौसमको प्रणाली प्रवेश गर्न सक्ने बताएको छ । आइतबार र सोमबार मौसम सफा भएपनि मंगलबारदेखि वर्षा हुन सक्ने मौसमविद् सञ्जिव अधिकारीले बताए ।

मंगलबारदेखि वर्षा भएमा छिटफुटदेखि हल्कासम्म वर्षा हुने अधिकारीले बताए । यसरी मौसम बदली भएमा हिमाली क्षेत्रमा हिमतपात हुन सक्ने महाशाखाको अनुमान छ । भारी वर्षा हिमपात भने नहुने अनुमान छ ।

ताजा अपडेट

खोजी गर्नुहोस