राष्ट्रिय संगीतकर्मी संघ धादिङको पाचौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

माघ ९, काठमाण्डौँ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति धादिङको पाचौं साधारणसभा तथा तेस्रो अधिवेशन भएको छ । तेस्रो अधिवेशनले राजाराम डंगोल को अध्यक्षतामा २३ जना कार्य समिती चयन गरेको छ। जसमा अध्यक्ष – राजाराम डंगोल,बरिष्ट उपाध्यक्ष – रजनी लामा ,प्रथम उपाध्यक्ष – राजाराम खकुराल ,महिला उपाध्यक्ष – दुर्गा बिडारी , उपाध्यक्ष – एम जी तामाङ,रभी भट्टराई,इन्द्र मगर, ,सचिब – एसोधा बिडारि,सह(सचिव – नबराज काप्री धादिङ्गे भाले, देबि सिटौला,प्रबक्ता बिकास घिमिरे ,कोषाध्यक्ष – दशरथ डंगोल ,सह-कोषाध्यक्ष (माया लामा र सदस्य हरुमा ,असोक रोज रेग्मी ,किसन बिनायक,दिपेन्द्र कुलु,दिपक खड्का,बिपना अधिकारी ,भगवती थापा, सीता सुवेदी ,सुमन बि टि, दिपक बराल ,आँसु थापा मगर चयन भएका छन् ।

पाचौं साधारणसभा तथा तेस्रो अधिवेशन निबर्तमान अध्यक्ष रुपक परियारको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष विक्रम जंग शाह ,विशिस्ट अतिथिमा अमृत खाती ,उमा श्रेष्ट, सोभा पाठक ,सुरेस आचार्य ,धुनिबेशी ८ का वडा अध्यक्ष रामकृष्ण रेग्मिको आथित्याता रहेको थियोे ।

संम्बन्धित समचार

Leave a Reply