नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ ९, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने भएको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारीको बैठकले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको हो ।

उमेदवारी दिनुपूर्व अन्य पार्टीसँग पनि छलफल गर्ने कांग्रेसले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस