गण्डकी प्रदेश सरकार १२ बाट घटाएर ७ वटा मन्त्रालयमा पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ ९, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाडौँ । गण्डकी प्रदेश सरकारले १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार सत्तारुढ दलका शीर्ष नेताहरूसँगको छलफलपछि १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको हो ।

यसअघि पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय बनाएका थिए । उक्त मन्त्रालयलाई घटाउँदै मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारले ७ वटामा झारेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस