बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प,भारतमा पनि झट्का महसुस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ १०, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १०, काठमाडौँ । बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सो भूकम्पको धक्का काठमाडौंसम्म पनि महसुस गरिएको थियो, भने भारतको नयाँदिल्ली, देहरादून, पिथौरागढमा पनि ठुलो झट्का महसुस गरिएको भातरीय मिडियाले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस