‘क्रसर, फरार सांसद र आन्दोलनरत अधिकारकर्मीका विषय एक दुई दिनभित्र सम्बोधन हुन्छ’ : गृहमन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ १०, मंगलबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ १०, काठमाडौँ । उपप्रधानमन्त्री रवि लामिछानेले क्रसर, फरार सांसद र आन्दोलनरत अधिकारकर्मीका विषय एक दुई दिनभित्र सम्बोधन गर्ने बताएका छन् । ‘क्रसरका विषयमा होस् वा फरार सांसदका विषयमा होस् वा आन्दोलनरत अधिकारकर्मीका विषयमा । गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर काम गरिरहेको छ ।

नतिजा आउन समय लाग्ने भएको छ भने राज्यको संयन्त्रलाई चलाइएको छ, गिजोलिएको छ, तिनलाई ट्रयाक भन्दा बाहिर ल्याइएको छ, तिनलाई ट्रयाकमा ल्याउन नसक्दा ढिलो भएको हो, त्यस्ता ठाउँलाई ठीक गरेर केही दिनभित्र निर्णयमा पुग्छौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस