वामदेव गौतम एकीकृत समाजवादीमा आउने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ ११, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ११, काठमाडौँ । नेकपा एमालेबाट राजीनामा दिएपछि नेकपा एकता राष्ट्रिय अभियान पार्टीको संयोजक बनेका नेता वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा ल्याउने प्रयास गरिएको छ ।

मंगलबार भएको भेटवार्तामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले गौतमलाई पार्टीमा आउन आग्रह गरेका थिए । एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा सो भेटवार्ता भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस