माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ माघ १३, शुक्रबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ १३, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताए ।

हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए । आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ आफ्नो धारणा राख्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस