वाग्मती प्रदेशको मुख्य न्यायाधिवत्तामा ज्ञानेन्द्र नेपाल नियुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ १३, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १३, हेटौंडा । वाग्मती प्रदेशको मुख्य न्यायाधिवत्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् । बिहीवार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमखु यादवचन्द्र शर्ममाले सिन्धुपाल्चोकका नेपाललाई न्यायाधिवत्तामा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले नेपाललाई नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्ता पदमा नियक्त गरेका हुन्। उनी सिन्धुपाल्चोकको चौतारा साँगाचौकगढी नगरपालिका(१४ निवासी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस