अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर रिलिज

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ माघ १३, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘छड्के–२’ को टिजर रिलिज भएको छ । अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’को टिजर आज रिलिज भएको हो ।

अनमोललाई केन्द्रमा राखेको टिजरअनुसार यार्सागुम्बा संकलन र यसको व्यापारका विषयमा स्थानीयबीच हुने विवादलाई सिनेमाले उठान गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस