माओवादीको अर्को बैठक माघ १६ गते बस्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ माघ १३, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १३, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको अर्को बैठक माघ १६ गते बस्नेगरी सकिएको छ । माघ १२ गतेबाट सुरु भएको बैठक आज शुक्रबार १३ गते बसेर अर्को बैठक माघ १६ गते ११ बजे बस्नेगरी सकिएको स्थायी समिति सदस्य विश्वनाथ साहले जानकारी दिए ।

निर्वाचन समीक्षा, सांगठानीक अवस्था र पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न माओवादीले बैठक बोलाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस