सुनको भाउ फेरि बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ माघ १५, आईतबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ १५,काठमाडौँ । सुनको भाउ फेरि बढेको छ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको हो ।

अस्ति शुक्रवार तोलामा १ हजार १ सय रुपैयाँले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर १ लाख ६ हजार रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस