राष्ट्रिय स्वतन्त्र पार्टीको निष्कर्ष : ‘गृह मन्त्रालय हाम्रै हुनुपर्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ १५, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफ्नै पार्टीले पाउनुपर्ने निष्कर्ष निकालेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले रवि लामिछानले पदबाट राजीनामा दिइसकेपनि सो मन्त्रालयको जिम्मेवारी फेरि पार्टीले नै पाउनुपर्ने निष्कर्ष निकालिएको हो ।

यद्यपि, बैठकले लामिछानेले नागरिकता पुनः प्राप्ति प्रक्रिया पुरा गरिसकेपछि उनी नै सरकारमा जाने या नयाँ व्यक्तिलाई पठाउने भन्नेबारे स्पष्ट गरिसकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा मुकुल ढकालले गृहमन्त्रीमा पार्टीको दाबी स्वभाविक भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस