प्रधानमन्त्री दाहाल र अमेरिकी उपमन्त्री नुल्याण्डबीच शिष्टाचार भेटवार्ता

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७९ माघ १६, सोमबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी उपमन्त्री भिक्टोरिया नुल्याण्डबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री नुल्याण्ड पुगेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस