मन्त्रीपरिषदको बैठक आज बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ १६, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १६, काठमाडौँ । मन्त्रीपरिषदको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो । नियमति बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस