लोक सेवाले खुलायो ठूलो संख्यामा नायव सुब्बाको विज्ञापन (सूचनासहित)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष २५, बुधबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष २५, काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी(अप्राविधिक) नायवसुब्बा वा सो सरहको विज्ञापन गरेको छ ।

लोकसेवा तयारीमा लागेका हजारौं विद्यार्थी लोकसेवा खुल्ने नखुल्ने अन्यौलमै रहेका बेला विज्ञापन गरेको छ । विज्ञापन चारवटा सेवा समुहमा मात्रै गरिएको छ । न्याय, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापीका संसदमा मात्रै दरखास्त आह्वान गरेको छ ।

कर्मचारी समायोजन नहुँदा सम्म लोकसेवा नखुल्ने भन्ने हल्लाले तयारीमा लागेकाहरुलाई अन्यौलता सृजना भएको थियो । तर प्रशासन सेवामा भने समायोजन पछि मात्रै खुल्ने भएको छ ।

हेर्नुस् विज्ञापन :

ताजा अपडेट

खोजी गर्नुहोस