कोभिडबारे सचेत रहन आग्रह

माघ २०, काठमाण्डौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले छिमेकी देशमा कोभिड आइसकेकाले नेपाल सचेत रहनुपर्ने बताएका छन् । बिहीबार स्वास्थ्य सेवा विभागको निरीक्षणका क्रममा मन्त्री गिरीले छिमेकी राष्ट्रमा कोरोना देखिएकाले नेपालमा सचेत हुनुपर्ने समय आएको बताए ।

मन्त्री गिरीले कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै खोपको बुस्टर डोज व्यवस्थापनमा लाग्नुपर्ने बताए ।

संम्बन्धित समचार

Leave a Reply