एकीकृत समाजवादीका नेता भुसाल अस्पताल भर्ना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ २०, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २०, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल अस्पताल भर्ना भएका छन् । पार्टी कार्यालय आलोकनगर जान आफैं गाडि चलाएर हिँडेका भुसाल बानेश्वरमा बेहोस भएका थिए । उनलाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस