रास्वपाले आज सरकारमा रहने/नरहने बारे अन्तिम निर्णय लिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ २१, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २१, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शनिबार सरकारमा रहने वा नरहने बारे अन्तिम निर्णय लिँदैछ । गत बिहीबार पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा रहने कि बाहिरिने भन्नेबारे पर्ख र हेरको नीति लिने निर्णय गरेको थियो ।

रास्वपाले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुई दिनको समय दिएको बैठकपछि प्रवक्ता मुकुल ढकालले जानकारी दिएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस