बागमती प्रदेश सभा बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ २२, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २२, काठमाण्डौँ । बागमती प्रदेश सभाको बैठक आइतबार अपराह्न २ बजे बस्ने भएको छ । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो बैठक आइतबार बस्ने तय भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

गत माघ ३ मा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक आइतबार बस्न लागेको सचिवालयका प्रमुख सचिव खड्काले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस